दफा २७
कानूनी मान्यता नपाउने
यस ऐन बमोजिम प्रकाशन नगरिएको प्रत्यायोजित विधायनले प्रकाशन नभएसम्म कानूनी मान्यता पाउने छैन र त्यस्तो विधायन प्रकाशन नभएसम्म सर्वसाधारणको लागि लागू हुने छैन।